समाज

  • कोभिडको सकारात्मक शिक्षा

    अत्यन्त शारिरीक पीडा, अत्यन्त ज्वरो, अत्यन्त आलश्य र अत्यन्त अमनकासाथ अन्तमा फोक्सोको क्षमतामा ह्रास ल्याइ श्वासप्रश्वास मै अवरोध पारी मानिसको जीवन लिने कोभिड यतिबेला सबैको साझमा शत्रु बनेको छ ।…
  • आमालाई पौष्टिक आहार उपहार

    आमा एग्रो प्रोडक्ट प्रा लिले आमाहरुलाई पौष्टिक आहार उपहार बाँडेकाे छ । मंगलबार मातातीर्थ औंसीको अवसर पारेर कम्पनीले एस. ओ. एस. बालग्रामका‌ अवकाश प्राप्त आमाहरुलाई सम्मान स्वरुप पौष्टिक आहार सातु…
  • गैरेलाई अमेरीकामा विद्यावारिधी

    पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका वडा नं. ७ खानीगाउँका शंकर गैरेले अमेरिकाबाट विद्यावारिधी गरेका छन ।अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड अफ प्लान्ड प्याथोलोजि एण्ड माइक्रोवायोलोजि बिषयमा विद्यावारिधी गरेका…
  • मातातीर्थ औंसीकाे सम्पूर्ण आमाहरुमा शुभकामना

    जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी' मातातीर्थ औंसीकाे सम्पूर्ण आमाहरुमा शुभकामना
  • आमा तिम्रो अनुहार सत्य होइन

    आमा तिमी सत्य हौं  तर तिम्रो अनुहार सत्य होइन तिमी भनौली म किन ढाट्थे र भनेर  तर आमा, तिम्ले ढाटेको म बल्ल आज, थाहा पाउदै छु  तिम्रा अनुहारका ति रेखा…
  • काेराेना संक्रमणबाट एकै दिन १३९ काे मृत्यु

    पछिल्लाे २४ घण्टामा नेपालमा काेराेना संक्रमणबाट थप १३९ जनाकाे मृत्यु भएकाे छ । यस्तै ९ हजार १ सय २७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…
  • विडम्बना

    चराहरूको देशमा चराहरूले चराहरूकै लागि चरा रोज्छन् अनि चराहरूकै शासन हुन्छ चराहरूकै सत्ता टिक्छ । माहुरीहरूको देशमा माहुरीहरूले माहुरीहरूकै लागि माहुरी रोज्छन् अनि माहुरीहरूकै शासन हुन्छ माहुरीहरूकै सत्ता टिक्छ ।…
  • कास्की प्रहरीबाटअक्सिजन सिलिण्डर संकलन गरी हस्तान्तरण

    जिल्ला प्रहरी कार्यालय कास्कीले अस्पतालहरुमा अक्सिजन सिलिण्डरको अभाव भएकाे बेला विभिन्न स्थानबाट सिलिण्डर संकलन गरी हस्तान्तरण गरेकाे छ । कास्कीमा रहेका बिभिन्न मेटल उद्योग, वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ लगायत…
  • पत्रकारलाई स्वास्थ्य सामाग्री तथा परिचयपत्र वितरण

    पत्रकार महासंघ कास्कीले आज पत्रकारहरुलाई स्वास्थ्य सामाग्री तथा परिचयपत्र वितरण गरेको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सोमबार पत्रकार महासंघ कास्कीमा आवद्ध पत्रकारहरुलाई सेनिटाइजर र माक्स वितरण गरिएको हो। दोस्रो…
  • कोरोना संक्रमणबाट थप ५५ जनाको मृत्यु, ७ हजार ६ सय ६० जना संक्रमित थपिए

    पछिल्लो २४ घण्टामा थप ७ हजार ६ सय ६० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ६ सय…