समाज

  • भूमि सम्बन्धि समस्या आयोग खारेज गर्न खोजेको भन्दै विरोध

    सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्न लागेको भन्दै राष्टिय भूमि अधिकार मञ्च कास्कीले विरोध गरेको छ । स्थानीय तहमार्फत भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको लगत संकलनदेखि…
  • ठूलो परिणाममा लागु औषधसहित पोखरामा गुरुङ पक्राउ

    ठूलो परिणाममा लागु औषधसहित पोखरामा एकजना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध सहित अर्जुनकुमार गुरुङलाई पक्राउ गरको हाे । पोखरा महानगरपालिका ९ बस्ने गुरुङलाई हिजो बेलुका साँझ…
  • रक्त क्यान्सर पिडित बालिकालाई दुई लाख सहयोग

    रक्त क्यान्सर पिडित पोखरा ३१ बेगनासकी ३ बर्षिया बालिका दिप्ती सापकोटा बचाउ अभियानले शुक्रबार उनका अभिभावकलाई २ लाख १ हजार ६० रुपैया हस्तान्तरण गरेको छ । संकलित रकम पोखरा स्वास्थ्य…
  • कर्मशीलद्वारा आर्थिक सहयोग

    कर्मशील वचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आफ्नो दशौं स्थापना दिवसका अवसरमा मणिपाल शिक्षण अस्पतालस्थित एमविविएस अध्ययनरत विद्यार्थीहरूद्वारा सञ्चालित “गरिब, असहाय विरामी कोष” लाई आर्थिक सहयोग गरेको छ । संस्थाले…
  • नीति योजना आयोग सदस्यमा तनहुँका अधिकारी

    गण्डकी प्रदेश नीति तथा योजना आयोगमा तनहुँ म्याग्देका डा. सुवास अधिकारी नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आयोग सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । सदस्य अधिकारीलाई…
  • आँधीखोलाको सेतीदोभानमा अस्पताल शिलान्यास, प्रदेशले स्वास्थ्यका कार्याक्रमलाई प्राथमिकतामा राख्ने : मुख्यमन्त्री पोखरेल

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले स्वास्थ्यका कार्याक्रमलाई प्राथमिकतामा राखेर त्यसै अनुसार बजेट विनियोजन गरेको बताएका छन् । स्याङ्जाको आँधीखोला ५, सेतीदोभानस्थित आँधीखोला अस्पतालको भवन शिलान्यास कार्यक्रममा मुख्यमन्त्री पोखरेलले…
  • प्रविधि आत्मसात गर्दै उत्पादनमा जोड दिन मुख्यमन्त्रीको आग्रह

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सहकारीले प्रविधिलाई आत्मसात गर्दै उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । काठमाडौमा स्थापित हब कोअपरेटिभ सर्भिस लिमिटेडको कास्की सेवा केन्द्रको शुक्रबार शुभारम्भ गर्दै…
  • एक व्यक्ति दुई खोप अभियान–मन्त्री खड्का

    गण्डकी प्रदेश सामाजिक विकास मन्त्री कुमार खड्काले सरकारले एक व्यक्ति दुई खोज अभियान सञ्चालन गर्ने बताएका छन ।जिल्ला समन्वय समिति कास्कीद्धारा आयोजित कार्यपालिका पदाधिकारीको क्षमता अभिबृद्धिका लागि अभिमुखिकरण कार्यक्रममा बोल्दै…
  • शैक्षिक सामग्री एवम् उपचारका लागि सहयोग

    सेवामा समर्पित लायन्स क्लव अफ पोखरा चौतारीद्धारा पोखरा २१ कृष्ति नाच्नेचौरस्थित भविष्य निर्माण माध्यामिक विद्यालयका विद्यार्थीलाई आर्थिक सहयोग एवम् शैक्षिक सामग्री उपलव्ध गराएको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच…
  • तालचोक कृषि सहकारीको खाद्यान्न सहयोग

    तालचोक कृषि सहकारी संस्था लिमिटेड पोखरा २७ ले आफ्नो स्थापना दिवश पारेर शुक्रबार श्रीकृष्ण प्रणामी बृन्दाबन धाम डाँडाकोनाकलाई खाद्यान्न सहयोग गरेको छ ।सहकारीले बालबालिका लागि चामल दाल, तेल, आलु मसला,…