प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । प्रतिनिधिसभाबाट विश्वासको मत पाउनेवित्तिकै मोदीले ट्वीटरमार्फत देउवालाई बधाई दिएका हुन् । उनले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना…
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । यससँगै सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभा (संसद) जोगिएको छ । असार २९ मा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले पुनर्स्थापित संसदको पहिलो बैठकमै आइतबार विश्वासको…
राष्टर्िय मानव अधिकार आयोगले वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकहरुका लागि खोप सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता टीकाराम पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै आप्रवासी नेपाली श्रमिकहरुका लागि…
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीको स्वास्थ्यमा केही सुधार आएको सचिवालयले जनाएको छ । मस्तिष्कघात भएपछि उनको अहिले काठमाडौं, बाँसबारीस्थित स्नायु (न्यूरो) अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार बिहान अचानक स्वास्थ्यमा…
चीनले नेपाललाई थप १६ लाख कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् । यसअघि चीनबाट अनुदानमार्फत…
पछिल्लाे २४ घण्टामा थप २,९३६ जनामा कोरोनाभाइरस सङ्क्रमण र ४३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। शुक्रवार अपराह्ण प्रकाशित तथ्याङ्कअनुसार १४,१८२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण…
नेपाली कांग्रेसका नेता स्वर्गीय रामजी कुँवर पार्टीको सच्चा सिपाही भएको बताइएको छ । कुँवरको १२ औं दिनको तिथिमा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आयोजित शोक सभामा नेपाली कांग्रेसका…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको टोली भेरोसिल खोप लिएर शुक्रबार गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री पुगेको छ । उक्त गाउँपालिकाका लागि चाहिने ३ हजार खोप लिएर टोली हेलिकोप्टरमा गएको हो…
ठूलो परिणाममा लागु औषधसहित पोखरामा एकजना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध सहित अर्जुनकुमार गुरुङलाई पक्राउ गरको हाे । पोखरा महानगरपालिका ९ बस्ने गुरुङलाई हिजो बेलुका साँझ…
नेपाल सरकारकाे महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् । महान्यायाधिवक्ता सरकार तथा प्रधानमन्त्रीको कानूनी सल्लाहकार हाे । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्…