नेपालमा थप २,६७६ जनामा कोरोनाभाइरस सङ्क्रमण र ३३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। बिहीवार अपराह्ण प्रकाशित तथ्याङ्कअनुसार १२,७६८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको…
प्रजातन्त्र सेनानी स्व. नारायणदत्त–दुर्गाकुमारी रानाभाट स्मृति कोषबाट रक्त क्यान्सर पीडित दिप्तीले आर्थिक सहयोग पाएकी छन्। पोखरा–३१ मोहरियामा स्मृति कोषले एक कार्यक्रम गरि द्विप्तीको बुवा देव बहादुर सापकोटालाई २५ हजार ५…
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलवार मन्त्रिपरिषद् गठन गरेका छन् । नवनियुक्त चार जना मन्त्रीहरूमा कांग्रेसबाट बालकृष्ण खाँड गृह र ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय व्यवस्था तथा नेकपा माओवादी केन्द्रबाट…
नयाँ प्रधानमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मङ्गलवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन्। देउवा मङ्गलवार दिउँसो प्रधानमन्त्रीमा नियुक्त भएका थिए। राष्ट्रपति कार्यालयले निकालेको…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली भाषामाथि विदेशी भाषाको अतिक्रमण बढिरहको बेला भानुभक्तको योगदान स्मरण गरेर नेपाली भाषालाई अझ मजबुद् बनाउनु पर्ने बेला आएको बताएका छन् । भानुभक्तको २…
गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले गण्डकी प्रदेशमा बहुमुल्य जडीबुटी भएको प्रदेश भएको बताएकी छन ।गण्डकी आयुर्बेद औषधालयको बार्षिक समिक्षा कार्यक्रममा उनले प्रदेशको माथिल्लो भागमा रहेको जिल्लाहरुमा पाईने…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेस लगायत ५ दलले दर्ता गरेको रिट निवेदन उपर गरेको फैसलाले संवैधानिक सर्वोच्चता र विधिको शासनको रक्षा गरेको भन्दै स्वागत गरेका छन् ।…
सरकारले चीन र अमेरिकाबाट हालै ल्याइएका कोभिड खोपको वितरण सम्बन्धमा लक्षित समूहहरू निर्धारण गरेको छ। स्वास्थ्य सेवा विभागले चीनबाट ल्याइएको भेरोसेल खोप ५५ वर्ष उमेर माथिकालाई र अमेरिकाबाट ल्याइएको जोनसन…
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटन बदर गरेको छ। सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार संवैधानिक इजलासले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा भङ्ग गर्ने…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट वक्तव्य माथि छलफलको सुरुमा बक्तव्य राखेका थिए । असार २८ गते सोमबार प्रदेश सभाको बैठकमा प्रस्तुत मुख्यमन्त्रीकाे…