गण्डकी प्रदेश सरकारबाट शिक्षा, संस्कृती, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका नवनियुक्त मन्त्री मन्त्री मेखलाल श्रेष्ठको पहिलो प्राथमिकता शिक्षा क्षेत्रमा परेको छ। कोभिड र बाढी पैह्रोबाट समस्यामा परेका गण्डकी प्रदेशका…
गण्डकी सरकारले पूर्णता पाएको छ । ११ मन्त्रालय रहेको यहाँ शुक्रबार थप ६ जना मन्त्रीको नियुक्तिसहित कार्यविभाजन टुंगाइएको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसका ३ र माओवादी केन्द्रका…
पोखरा–ढाका सिधा हवाइ उडान तयारीबारे छलफल भएको छ । नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीले…
शिक्षण अस्पतालमा ह्वीलचियरको आवश्यकता महसुस गर्दै पोखराका दुई सर्वसाधारण परिवारले ह्वीलचियर सहयोग गरेका छन् । विगतमा आप्mनो अस्पताल बसाईको अनुभवका आधारमा पोखरा महानगरपालिका वडा नं. १७ का उर्मिला खड्क र…
गण्डकी प्रदेशमामाओवादीले तीन मन्त्रीको नाम बुझाएको छ । विहिबार बसेको बैठकमा मन्त्रालयको टुंगो लगाएपछि मन्त्रीको नाम बुझाएको हो । नयाँ मन्त्रीमा रामजी बराल, चन्द्रबहादुर बुढा र दीपक चर्तिमगर छन् ।…
नेकपा एमालेको एकतालाई लिएर नेताहरू विभाजित भइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबैलाई आममाफी दिने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा बोल्दै ओलीले भने, "आज…
देशभर २,७१४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २४ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। बिहीवार अपराह्ण प्रकाशित तथ्याङ्कअनुसार १२,८२९ जनाको परीक्षण गर्दा त्यति…
गण्डकी प्रदेश सरकारले नेपाल प्रहरीलाई एउटा बस र चारवटा पिकअप भ्यान प्रदान गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दिवेश लोहनीलाई बिहीबार पोखरामा आयोजित कार्यक्रममा…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षणपछि बिहीबार उनले प्रदेशका नागरिकको स्वास्थ्यलाई प्राथमिकतमा…
गण्डकी प्रदेश नीति तथा योजना आयोग सदस्यमा माया तिम्सिना नियुक्त भएकी छन् । तिमिल्सिनाको नियुक्तिसँगै आयोगले पूर्णता पाएको छ । नवनियुक्त सदस्य तिमिल्सिनालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा आयोग उपाध्यक्ष…