स्थानीय

  • विपन्न अपाङ्ग’हरुलाई खाद्यान्न सहयोग

    बिश्वास गौतमले विपन्न अपाङ्गहरुलाई खाद्यान्न सहयोग गरेका छन। पोखरा ३० बस्ने गौतमले जन्मदिनको अवसरमा पोखरा वडा नं २१ का विपन्न अपाङ्गहरुलाई सोमबार खाद्यान्न सहयोग गरेका हुन् । कोभिड १९को महामारीले…
  • भरतपोखरीमा पानी माग्दै सामूहिक पूजा

    लामो समयको खडेरीका कारण खेतीबाली सुक्न थालेपछि पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीका विभिन्न स्थानमा शनिबार समूहिक पूजा गरिएको छ ।स्थानीय सिलिङ्गे चेतना महिला समूहको प्रमुख सङ्कल्पमा यहाँका साविक भरतपोखरी…
  • रेडियो अन्नपूर्णको २० औं वार्षिकत्सव सम्पन्न, रेडियोकर्मी सम्मानित

    रेडियो अन्नपूर्णको २० औं वार्षिकत्सव सम्पन्न भएको छ । आइतबार रेडियो परिसरमा शुभकामना आदानप्रदान सहित वार्षिकत्सव कार्यक्रम मनाइयो ।रेडियो अन्नपूर्णले वर्षभरि आयोजना गरेको विभिन्न कार्यक्रमका संयोजकहरुलाई प्रशंसा पत्र सहित सम्मान…
  • राससकर्मी सहित सात जना व्यक्तित्व सम्मानित

    राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालय पोखरामा कार्यरत सहायक समाचारदाता हरि बास्तोला सहित विभिन्न सात व्यक्तित्व शनिवार पोखरामा सम्मानित भएका छन ।माझठाना पोखरा सम्पर्क समाजको पाँचौ साधारण सभा एवम् तेश्रो…
  • सय वर्ष अघिदेखिको इतिहासलाई निरन्तरता दिदै पूजा

    पोखरा महानगरपालिका वडा नं ३२ कालिका नगरस्थित ऐतिहासिक धार्मिक पर्यटकीय तीर्थस्थल कालिका मन्दिरमा सय वर्ष अघिको इतिहासलाई निरन्तरता दिदै चैते दशैं विशेष पूजा गरिएको छ ।सय वर्ष अघि समाजसेवी स्व.भीमबहादुर…
  • दर्ता शिविरमा सहभागी हुन वडा कार्यालयको आग्रह

    सरकारले आजदेखी व्यक्तिगत घट्ना र सामाजिक सुरक्षा कार्यक्रमका खातिर संचालित दर्ता शिविरमा अनिवार्य सहभागी हुन आम नागरिकहरुलाई आग्रह गरेको छ । देशभर एकसाथ सुरु गरिएको यस कार्यक्रममा सहभागी भई व्यक्तिगत…
  • चोरी भएका जंगली जनावरको हाडछाला र अखेटोपहार बरामद

    वन बिज्ञान अध्यन संस्थान पोखराको प्रयोगशालाबाट चोरी भएका जंगली जनावरको हाडछाला र अखेटोपहार बरामद भएका छन । चोरी भएको स्थानबाट अं. ४०० मिटर पश्चिम तर्फ ऐ. १५ बनपाले जंगल घाटको…
  • पोखरा १७ का संक्रमितको मृत्यु

    कोभिड १९ संक्रमण भएका पोखरा १७ का एक पुरुषको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालको आइसियुमा उपचारका क्रममा ती ६० वर्षीय पुरुषको आइतबार दिउसो मृत्यु…
  • सराङ्गकोट बहुउद्देश्यीय सहकारीको साधारणसभा

    सराङ्गकोट बहुद्देश्यीय सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शुक्रबार भएको छ । कोभिड महामारीलाई मध्यनजर गर्दै २८ गतेबाट शुरु भएको साधारणसभा शुक्रबार गरिएको हो । २०६३ मा स्थापित भई…
  • लायन्स फेवा फूलबारीको वृक्षारोपण र सरसफाई

    लायन्स क्लब अफ फेवा फूलबारीले शनिबार पोखरा १९ घार्मी डाँडाको ऊकारेश्वर मन्दिर परिसरमा वृक्षारोपण, गोडमेल र सरसफाइ गरेको छ । हरियाली प्रवद्र्धन गरी वातावरण संरक्षणमा योगदान पु¥याउने मुख्य लक्ष्यका साथ…