समाचार

  • कास्कीमा कोभिड १९ को संक्रमण फैलावट रोक्न प्रशासनबाट बैशाख १५ देखि २१ सम्मका लागि आदेश जारी

  • औषधी पसल शिल

    पोखराको वडा नं १४ मा रहेको रक्त आयुर्वेद फार्मेसी शिल गरिएको छ ।अनुगमन गर्दा चिकित्सकको प्रेस्कृप्सन बिना औषधी बेचेको पाइएको, सम्बन्धित संचालक बाहेक अर्कै व्यक्तिले फार्मेसी संचालन गरेको पाइएकोले उक्त…
  • अपाङ्घता भएका व्यक्तिलाई कुखुराका चल्ला वितरण

    अपाङ्घता भएका व्यक्तिलाई जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ पोखरामा विउ पुँजीका रुपमा कुखुराका चल्ला वितरण गरिएको छ ।नेपाल अपाङ्घ समाज सेवा संघ केन्द्रीय कार्यालय, पोखराको पहल एवम् गण्डकी प्रदेश सामाजिक…
  • बारका पुर्ब अध्यक्ष गौतमलाई मातृशाेक

    पोखरा उच्च अदालत बारका पुर्ब अध्यक्ष अधिवक्ता दयाराम गौतमलाई मातृशाेक परेकाे छ । अधिवक्ता गाैतमकी आमा कृष्ण माया गौतमको ८२ बर्षको उमेरमा निधन भएको छ । पुर्ब अध्यक्ष गौतमलाई मातृशाेक…
  • रेडियो अन्नपूर्णको २० औं वार्षिकत्सव सम्पन्न, रेडियोकर्मी सम्मानित

    रेडियो अन्नपूर्णको २० औं वार्षिकत्सव सम्पन्न भएको छ । आइतबार रेडियो परिसरमा शुभकामना आदानप्रदान सहित वार्षिकत्सव कार्यक्रम मनाइयो ।रेडियो अन्नपूर्णले वर्षभरि आयोजना गरेको विभिन्न कार्यक्रमका संयोजकहरुलाई प्रशंसा पत्र सहित सम्मान…
  • राससकर्मी सहित सात जना व्यक्तित्व सम्मानित

    राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालय पोखरामा कार्यरत सहायक समाचारदाता हरि बास्तोला सहित विभिन्न सात व्यक्तित्व शनिवार पोखरामा सम्मानित भएका छन ।माझठाना पोखरा सम्पर्क समाजको पाँचौ साधारण सभा एवम् तेश्रो…
  • जुवा खालबाट ठूलाे रकम सहित ३३ जना पक्राउ

    जुवा खालबाट ठूलाे रकम सहित ३३ जना पक्राउ परेका छन । शनिवारअबैध रुपमा जुवा खेलिरहेकैअवस्थामा गण्डकी प्रदेशका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन । जसमा वडा प्रहरी कार्यालय रामबजार कास्कीको…
  • कास्की प्रशासनद्धारा अनुगमन तिब्र

    कास्की प्रशासनले कोभिड–१९ को रोगथाम र नियन्त्रणको लागि सचेतना एवम् अनुगमनलाई तिब्र बनाएको छ ।पोखरा बजारमा दिनानुदिन संङ्क्रमितको संख्या बढ्दै गएपछि प्रशासनले सार्वजनिक स्थानमा सुरक्षा मापदण्ड अपनाउन सर्वसाधारणलाई सचेत गराउनुका…
  • मणिभद्र मुनिबाट अनुवादित पुस्तककाे राष्ट्रपतिद्वारा लोकार्पण

    मानव मिलन संस्थाका संस्थापक मानव आचार्य नेपालकेशरी डा. मणिभद्र मुनिजी महाराजद्वारा नेपालीमा अनुवाद गरिएको ग्रन्थ ‘उत्तराध्यानसूत्र’ को एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गरेकी छन्। स्याङ्जाको आरुखर्कमा ब्रम्हाण्ड कुलमा जन्म…
  • लागूऔषध सहित मानिस पक्राउ

    पोखरा मनपा वडा नं १८ बस्ने सराङकोट बस्ने वर्ष २९ को देवेन्द्र सुनारलाई लागूऔषध सहित पक्राउ गरिएको छ । सुक्रबार दिउसो गस्तीमा खटिएको प्रहरी टोलिले शंङ्का लागी चेकजांच गर्ने क्रममा…