पोखरा उच्च अदालत बारका पुर्ब अध्यक्ष अधिवक्ता दयाराम गौतमलाई मातृशाेक परेकाे छ । अधिवक्ता गाैतमकी आमा कृष्ण माया गौतमको ८२ बर्षको उमेरमा निधन भएको छ । पुर्ब अध्यक्ष गौतमलाई मातृशाेक परेकाे खवरले स्तब्ध भएकाे जनाउदै पोखरा उच्च अदालत बारका अध्यक्ष अधिवक्ता नारायण पाैडेलले फेसबुक मार्फत शोक सन्तब्द परिवारजनमा हार्दिक समबेदना प्रकट गरेका छन । स्वर्गीय कृष्ण माया गौतमका ३ छाेरा रहेका छन ।