तनहुको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ मा रहेको मुस्ताङ क्याम्प र तिव्वेतियन क्याम्पमा रहेका १ सय ५८ घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ । कोभिड १९ को दोश्रो लहर संगै मुलुकभर…
कोरोना माहामरीका कारण रगत अभावलाई मध्यनजर गर्दै गरिएको रक्तदानमा ३० प्वाइन्ट रगत संङ्कलन भएको छ । कार्यक्रम रेडियो सराङ्गकोट को रगत सङ्कलन अभियान अन्तरगत सुविधा बचत ऋर्ण सहकारी संस्थाको संयोजनमा भएको हो…
लमजुङको एक मात्र सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट राख्न अभियान सुरू गरिएकाे छ । पुर्बी लमजुङको एक मात्र सहोदर सामुदायिक अस्पतालमा पछिल्लो समय काेराेना सक्रंमितलाइ अक्सिजनकाे अभाव भएकाले अक्सिजन उत्पादन प्लान्ट…
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ट कन्सल्टेन्ट सर्जन सह प्रा.डा. अर्जुन आचार्य र समाजसेवी मिनाकुमारी गुरुङले नेपाल पत्रकार महासंघ कास्कीलाई शनिबार स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । कोरोना महामारीमा अग्रभागमा खटिएर काम…
प्रदेश खेलकुद परिषद गण्डकीले आफ्नो लोगो सार्वजनिक गरेकाे छ । साेही अवसरमा परिषदले रणनितिक कार्य योजना पनि तय गरेको छ । जुम मार्फत शनिबार सम्पन्न एक कार्यक्रममा प्रदेश खेलकुद परिषदको…
मनै लोभ्याउने दृश्यका कारण पोखराले देशी, विदेशी पर्यटकको मन तानेको छ । त्यसैले त विश्वकै पर्यटकीय गन्तव्य सावित भएको छ । साहसिक पर्यटनमा पनि उत्तिकै अब्बल छ पोखरा । स्वास्थ्य…
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजिनामा दिएका छन । मुख्यमन्त्री गुरुङले शनिवार गण्डकी प्रदेश प्रमुख सीता कुमारी पाैडेल समक्ष राजिनामा दिएकाे प्रदेश प्रमुखकाे कार्यालयले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएकाे…
जिल्ला प्रहरी कार्यालय कास्कीले अस्पतालहरुमा अक्सिजन सिलिण्डरको अभाव भएकाे बेला विभिन्न स्थानबाट सिलिण्डर संकलन गरी हस्तान्तरण गरेकाे छ । कास्कीमा रहेका बिभिन्न मेटल उद्योग, वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ लगायत…
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले प्रदेशका विभिन्न जिल्लाका लागि समाचार संकलन तथा प्रसारणका समयमा अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । बुधबार पर्वत, म्याग्दी र मुस्ताङका लागि स्वास्थ्य…
गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले “तपाईको मास्क खोई” अभियान संचालन गरेकाे छ । कोरोना भाईरसको दोश्रो लहर सुरु भए संगै यसको संक्रमणबाट बच्न र फैलावटलाई नियन्त्रण गर्न “संक्रमणबाट आंफू बचौं…