गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजिनामा दिएका छन ।


मुख्यमन्त्री गुरुङले शनिवार गण्डकी प्रदेश प्रमुख सीता कुमारी पाैडेल समक्ष राजिनामा दिएकाे प्रदेश प्रमुखकाे कार्यालयले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएकाे छ ।

प्रदेश प्रमुखले मुख्यमन्त्री गुरुङलाइ अहिलेसम्म मन्त्रिपरिषदकाे नेतृत्वमा रहेर गरेकाे कामलाइ धन्यवाद समेत दिएकी छन । विज्ञप्तीमा नयाँ सरकार गठनका आब्हान समेत गरिएकाे छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 687 Viewed

प्रतिक्रिया दिनुहोस्