नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलवार मन्त्रिपरिषद् गठन गरेका छन् । नवनियुक्त चार जना मन्त्रीहरूमा कांग्रेसबाट बालकृष्ण खाँड गृह र ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय व्यवस्था तथा नेकपा माओवादी केन्द्रबाट…
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटन बदर गरेको छ। सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार संवैधानिक इजलासले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा भङ्ग गर्ने…
नेपाल तरुण दलको कास्की जिल्ला सदस्यमा पोखरा ३१ निवासी विक्रम गुरुङ मनोनित भएका छन् । उनलाई नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले मंगलबार मनोनयन गरेका हुन् । मनोनित भएका…
विपक्षी गठबन्धनले मध्यरातमा भएको संसद विघटन असंवैधानिक र प्रतिगामी भएको ठहर गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न १४९ सांसदको हस्ताक्षरसहित आफूहरुले पेश गरेको दाबीमाथि संविधानतः…
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावकाे मिति तय गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ…
प्रधानमन्त्री केपी शर्मा ओलीलाइ विश्वासको मत लिने प्रस्ताव अस्वीकृत भएकाे छ । प्रस्ताव अस्वीकृत भए लगत्तै ओली पदमुक्त भएका छन् । सोमबार प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त…
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजिनामा दिएका छन । मुख्यमन्त्री गुरुङले शनिवार गण्डकी प्रदेश प्रमुख सीता कुमारी पाैडेल समक्ष राजिनामा दिएकाे प्रदेश प्रमुखकाे कार्यालयले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएकाे…
संवैधानिक परिषद्काे बैठकमा सहभागी नहुन नेपाल कम्युनिष्ट पाटी माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै सदस्यहरु अनुराेध गरेका छन । शनिवार एक प्रेस व्यक्त्व्य जारी गर्दै अध्यक्ष प्रचण्डले संविधानको…
नेपाली कांग्रेसले प्रधानमन्त्रीले राख्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने भएकाे छ । सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीले संसदमा राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने…