नेपाल सरकारकाे महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् । महान्यायाधिवक्ता सरकार तथा प्रधानमन्त्रीको कानूनी सल्लाहकार हाे ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।
खाती नेपाल बार एशाेसयसनका पूर्व महासचीव हुन ।
