समाचार

  • देशभर थप ४९ सय जनामा कोरोना भाइरस, ३५ जनाको मृत्यु

    देशभर थप पछिल्लाे २४ घण्टामा ४,९०४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३५ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा सङ्क्रमितको कुल…
  • पोखरामा खोप केन्द्र बढाउन मुख्यमन्त्रीको निर्देशन

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरामा खोप केन्द्र बढाउन र भीडभाड कम गर्न निर्देशन दिएका छन । मंगलबार मुख्यमन्त्री पोखरेलले पाेखरका खाेप केन्द्रमा अनुगमन गरी उक्त निर्देशन दिएका हुन…
  • कानुनका बिज्ञसंग समन्वय गरेर अगाडि बढ्छु: मन्त्री थापा

    गण्डकी प्रदेश सरकारका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापाले कानुनका बिज्ञसंग समन्वय गरेर अगाडि बढ्ने बताएका छन । आइतबार पोखरा उच्च अदालत बार एशोसियसनले राखेको बधाई…
  • देशभर थप २,५४८ जना सङ्क्रमित, ५५ जनाको मृत्यु

    देशभर पछिल्लो २४ घण्टामा थप २,५४८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ५५ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या…
  • सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक

    सरकारले सरकारको साझा नीति तथा कार्यक्रममा सार्वजनिक गरेको छ । कार्यक्रममा कोभिड-१९ को महामारीले निम्त्याएको मानवीय सङ्कट सम्बोधनलाई उच्च प्राथमिकतामा राखिएको छ। चौध पृष्ठको उक्त साझा नीति तथा कार्यक्रम आइतवार…
  • जनताका पीरमर्का बुझेर काम गछुः मुख्यमन्त्री पोखरेल

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले झ्यालवास – डेढगाउँ सडकलाई प्राथमिकतामा राखेको बताएका छन् । दक्षिणको नाका त्रिवेणी र उत्तरको नाका कोरला जोड्ने यो सडक प्रदेशकै लाइफलाइन भएकाले प्राथमिकतामा राखेर…
  • एसईईको परीक्षाफल प्रकाशित

    राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक तहको परीक्षा एसईईको परीक्षाफल शनिवार प्रकाशित गरेको छ। विद्यालयहरूले आन्तरिक मूल्याङ्कन गरी जिल्ला शिक्षा विकास तथा समन्वय एकाइमार्फत्‌ पठाएका कक्षा १० का झन्डै पाँच लाख विद्यार्थीको…
  • थप ३,२१८ जनामा कोरोनाभाइरस सङ्क्रमण, १९ जनाको मृत्यु

    देशभर थप ३,२१८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र १९ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ८०…
  • कक्षा १२ को परीक्षा ‘स्थगित गर्ने निर्णय, १५ दिनअगाडि सूचना दिएर अर्को मिति तोकिने’

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार "अब परीक्षा हुनुभन्दा १५ दिनअगाडि अर्को मितिबारे सूचना…
  • लायन्स न्यूरोड चौतारीद्धारा केदारेश्वर मन्दिर परिसरमा बृक्षरोपण

    लायन्स न्यूरोड चौतारीले पोखराको फेवाताल किनारास्थित केदारेश्वर मन्दिर परिसरमा बृक्षरोपण गरेको छ । बार्षिक कार्यतालिका अनुसार क्लवले केदारेश्वर महादेवमणी मन्दीर परिसरमा फलफुलका र विभिन्न वनस्पतिका बिरुवा रोपेको हो । लायन्स…