‘स्वास्थ र पर्यटनका लागि हाइकिङ’ नारा साथ हरेक महिनाको अन्तिम शनिबार हुँदै आएको हाइकिङको १९ औं शृंखला शनिबार सम्पन्न भयो । हाइकर्स क्लब नेपालको आयोजनामा स्याङ्जा फेदीखोला गाउँपालिका ४ आरुखर्क…
देशभर थप २,२१२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३३ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यससँगै सङ्क्रमितको कुल सङ्ख्या आठ लाख सात हजार…
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य कृष्णबहादुर थापाले पार्टी विचार र सिद्धान्तका आधारमा अघि बढने बताए । नेकपा (एमाले) पोखरा १७ वडा कमिटि कार्यालयको आज…
सर्वोच्च अदालतले वृद्धवृद्धा र अपांगता भएका व्यक्ति केन्द्रसम्म आउन नसक्ने भएकाले घरमै गएर कोरोना खोप लगाइदिन सरकारलाई आदेश दिएको छ। अधिवक्ता प्रवेश केसीले दिएको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार…
कोरोना खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र अब अनलाइनबाटै लिन मिल्ने भएको छ। शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै क्यूआर कोडसहितको प्रमाणपत्र अनलाइनबाटै लिन सकिने जानकारी गराएको हो। कतिपय देशले क्यूआर…
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामाको घोषणा गरेका छन्। पार्टीले विभेदकारी नीति बनाएको विरोध गर्दै आज केन्द्रीय समिति बैठकमा उनीहरूले राजीनामा दिने घोषणा गरेका हुन्। प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर…
गण्डकी प्रदेश सभामा सत्तारुढ नेपाली कांग्रेस प्रमुख सचेतकमा ओमकला गौतम चयन भएकी छन् । दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गौतमलाई उक्त पदमा नियुक्त गरेका हुन् । पहिलेका प्रमुख सचेतक मणिभद्र…
नेपालले कोभिड विरुद्धको मोडेर्ना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि सम्झौता गरेको विश्व ब्याङ्कले जनाएको छ। कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व ब्याङ्कको वित्तीय सहयोगमा सो मात्रा खरिद गर्नका लागि खोपसम्बन्धी…
देशभर पछिल्लाे २४ घण्टामा थप ३,९१५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २७ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या…
पोखरा महानगरपालिका वडा नं. १७ स्थित म्यूजियममार्गमा स्थापना गरिएको नाग मूर्तिको विधिपूर्वक प्राणप्रतिष्ठा गरिएको छ । स्थानीय धार्मिक व्यक्तित्वको सकृयता एवम् बिभिन्न संघ संस्था, उद्योगी व्यवसायीको सामुहिक प्रयासबाट निर्माण गरिएको…