राजधानी काबुलसहित अफगानिस्तान नियन्त्रणमा लिन सफल भएसँगै तालिबानले पहिलो पत्रकार सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले ''२० वर्षको सङ्घर्षपछि देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकालेको'' बताएका छन्।…
देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार २७४ मा कोरोना भाइरस सङ्क्रमण र २७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ५६५ पिसिआर…
नेपाल कानुन पत्रकार समाजकाे अध्यक्षमा अधिवक्ता गीता कुमारी लामिछाने निर्विराेध निर्वाचित भएकी छन । मंगलबार पाेखरामा सम्पन्न समाजकाे तेस्राे वार्षिक साधारण सभा तथा पहिलाे अधिवेशनबाट लामिछानेकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्विराेध…
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । उनले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक…
अदालतसम्म धाएर न्याय मागेपछि पोखराका ३ जनाले नागरिकता पाउने भएका छन् । पोखरा १६ का अनीश गुरुङले आमा ओममाया गुरुङ र पोखरा १६ कै सन्दीप विक र सविन विकले आमा…
गण्डकी प्रदेश सरकारले मनाङका बाढी पीडितलाई विशेष राहतको घोषणा गरेको छ । प्रदेशको दुर्गम जिल्लामा बाढीले पु¥याएको क्षतिको मूल्यांकन गरी उक्त राहत प्रदान गर्न लागिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए…
नेपाल सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता गराउन माग गर्दै आज पोखरामा हस्ताक्षर संकलन अभियान सञ्चालन भएको छ । अखिल नेपाल किसान महासंघ कास्कीद्वारा जिल्ला प्रशासन…
न्याय सेवा आयोगले दुई सचिव, दुई सहसचिवसहित ८६ जना न्याय सेवाका अधिकारीहरुको सरुवा गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको नेतृत्वमा बसेको आयोगको बैठकले सरुवाको निर्णय गरेको हो । हेर्नुहोस् सूची…
उद्यमी महिलाहरूका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएकाे छ । मेगा बैंकको प्राविधिक सहयोग तथा महिला उद्यमी संघ नेपाल कास्कीको आयोजनामा उक्त कार्यक्रम भएको हो । कोरोनाका कारण सबैतिर…
पोखराका सार्वजनिक सम्पदा ४० वर्षसम्मका लागि ठेक्कामा दिने योजनालाई उच्च अदालत पोखराले तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ । पोखरा महानगरपालिकाले ठेक्कामा लगाइसकेको फेवा सिल्टेसन ड्याम, ठेक्कामा दिन सम्झौता…