गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेशबाट प्राप्त हुने पारिश्रमिक बापतको रकम सामाजिक सेवामा खर्च गरेका छन् । उनले शनिबार पोखरा ३३ भरतपोखरीका युवाहरुलाई १५…
गण्डकीका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले प्रदेशको विकास र समृद्धिका कार्यमा कसैले पनि राजनीतिक विभेद साँध्न नहुने बताएका छन् । पोखरा महानगरपालिका वडा नं २१…
देशभर थप २,०७५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३० जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यससँगै देशभर सङ्क्रमितको कुल सङ्ख्या आठ लाख २५…
डिभिजन बन कार्यालय कास्कीद्धारा सञ्चालित बन नर्सरीमा डाँलेघाँसका विरुवाको माग अत्याधिक रहेको छ । बैदेशिक रोजगारीबाट फर्केका युवावर्ग व्यवसायिक पशुपालनतर्पm लागेसंगै डाँलेघाँसका विरुवाको माग ह्वात्तै बढेको हो । कोरोना कहरसंगै…
नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । भारतकाे मुम्बईस्थित हिन्दुजा अस्पतालमा उनको उपचार भइरहेको छ । घाँटीमा देखिएको समस्याको उपचार गर्न उनी भारतको मुम्बइ गएका हुन्…
सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश विरुद्ध विभिन्न कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । रिट निवेदनमा संविधानसँग बाझिएकाले अध्यादेश खारेज हुनुपर्ने र अध्यादेशका आधारमा भएका…
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन सहज हुनेगरी ल्याएको अध्यादेश जारी भएकै दिन दुईवटा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी…
नेकपा एमालेको केपी शर्मा ओली र माधव नेपाल पक्षबीच गहिरो अन्तर्द्वन्द्व चलिरहँदा सरकारले राजनीतिक दल विभाजन सहज हुने गरी अध्यादेश जारी गरेको छ। सरकारको सिफारिसमा बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी…
देशभरि विगत २४ घण्टामा थप ३,४०३ जनामा कोभिड सङ्क्रमण र कोभिड सङ्क्रमणका कारण ४२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। त्यसैगरी थप ३,४०३ जनामा सङ्क्रमण भएको र…
गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद्का सदस्यको आचार संहिता, २०७८ जारी गरेकाे छ । आचार संहितामा मन्त्रिपरिषद् सदस्यले नेपालको संविधान र प्रचलित कानूनको अधिनमा रही पदीय आचरणको पालना गर्नुपर्ने भन्दै ३० बुदे…