राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई यही भदौ २४ गतेदेखि लागू हुने गरी नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेकी छन। नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले रथी शर्मालाई प्रधानसेनापतिमा नियुक्त…
गण्डकी प्रदेश सरकारलाई प्रतिमान निमा स्मृति प्रतिष्ठानले कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानकी कार्यकारी निर्देशन स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण…
गण्डकी प्रदेश सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापा र कृषि, भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढा कोरोना सँक्रमण मुक्त भएका छन । विगत १५ दिनदेखि…
गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरताको आवश्यकता रहेको बताएका छन । विहिबार पोखरा ९ नयाँबजार स्थित नव प्रभात माविको सिसी…
कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा नै गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य सुरक्षाको मापदण्ड कडाईका साथ पालना गरी…
फाइजर कम्पनीले उत्पादन गरेको कोभिड-१९ विरुद्ध दुई मात्रा दिनुपर्ने खोपले यूएस फूड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) बाट पूर्ण अनुमति पाएको छ। पहिला आपत्कालीन प्रयोगका लागि अनुमित पाएको उक्त खोप अमेरिकामा…
तमुधि यूकेले आउंदो साता २९ अगष्ट आइतबार गर्न लागेको नेपाली मेलाको तयारी धमाधम भइरहेको छ । कोरोना महामारीका कारण गत वर्ष स्थगित मेला यस पटक १२ औं संस्करण हो, जसमा लन्डनस्थित…
नेपाली कांग्रेस विरुवाले विरुवा गाउँपालिका भित्र भएका आर्थिक अनियमितता प्रति मंगलबार एक विज्ञप्ती प्रकाशित गरि गम्भिर आपत्ति जनाएको छ।पालिका सभापति युवराज केसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा विरुवा गाउपालिकामा भएका विकाश योजनाहरुको काममा…
समाजका विपन्न एवम् असहाय जेष्ठनागरिको स्याहार सुसार तथा उपचारमा सहयोग पु¥याउने उदेश्यका साथ यहाँको एक जोडीले आफ्नाे वैवाहिक स्वर्ण जयन्तीको अवसर पारेर पोखरा वृद्धाश्रममा अक्षयकोष स्थापना गरेका छन । पोखरा…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सांस्कृतिक समृद्धिका लागि धर्म, संस्कृति र परम्पराको जगेर्ना आवश्यक रहेको बताएका छन् । पवित्र पर्व जनैपूर्णिमा, ऋषितर्पणी र गुँपुन्हीका अवसरमा आइतबार शुभकामना सन्देश जारी…