वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा देशभरबाट ८२ हजार, २१० जनाकाे उम्मेदवारी दर्ता भएकाे छ । उम्मेदवारी दर्ताको निम्ति हिजो र आज दुई दिन समय दिइए पनि अन्तिम…
पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ भने १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर…
नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ। आज भर्चुअल रूपमा बसेको केन्द्रीय कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गरेको हो। सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति सदस्यमा नाम प्रस्ताव…
राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा आज पाँच दलीय गठबन्धनको समीक्षा बैठक बस्यो । माघ १२ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु सुरेश आलेमगर, कमला पन्त, भुवनबहादुर सुनार शानदार ढंगमा विजयी…
प्रधानमन्त्री शेरबहादुर देउवाले अबको एक वर्षभित्र तीनै तहका निर्वाचन सम्पन्न हुने भन्दै त्यसको तयारी गर्न अनुरोध गरेका छन्। शुक्रवार अपराह्ण राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले कोरोनाभाइरस महामारी नियन्त्रणको प्रयास र…
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामाको घोषणा गरेका छन्। पार्टीले विभेदकारी नीति बनाएको विरोध गर्दै आज केन्द्रीय समिति बैठकमा उनीहरूले राजीनामा दिने घोषणा गरेका हुन्। प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर…
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ । यससँगै झण्डै ६ महिनादेखि अलग अलग गतिविधि गर्दै आएका जसपाको दुई समूह्य कानूनी रुपमा अलग भएका…
नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको ढिलाइका कारण आशन्न १४औँ महाधिवेशनअन्तर्गत अन्य महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बसेको बैठकले साउन १२ गते निर्धारित गाउँ नगर वडा अधिवेशन…
गण्डकी प्रदेशमामाओवादीले तीन मन्त्रीको नाम बुझाएको छ । विहिबार बसेको बैठकमा मन्त्रालयको टुंगो लगाएपछि मन्त्रीको नाम बुझाएको हो । नयाँ मन्त्रीमा रामजी बराल, चन्द्रबहादुर बुढा र दीपक चर्तिमगर छन् ।…
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । यससँगै सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभा (संसद) जोगिएको छ । असार २९ मा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले पुनर्स्थापित संसदको पहिलो बैठकमै आइतबार विश्वासको…