निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ । यससँगै झण्डै ६ महिनादेखि अलग अलग गतिविधि गर्दै आएका जसपाको दुई समूह्य कानूनी रुपमा अलग भएका…
देशभर थप ३,४२१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २५ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सोमवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १७,२७२ जनाको परीक्षण गर्दा…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक भएको भन्दै यसको प्रवद्र्धनका लागि सरकार क्रियाशील हुने बताएका छन् ।पुम्दीकोट विकास समितिले पोखरा २२ मा बनाउँदै गरेको विशाल…
पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको अभियान युवा क्लवको अध्यक्षमा राजु गिरी चयन भएका छन् । शनिबार भएको क्लवको १२ औं साधारण सभा तथा चौथो अधिवेशनबाट गिरी अध्यक्षमा चयन…
भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयको वार्षीक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । मन्त्रालय मातहतका एघारै जिल्लाका कार्यलय प्रमुखले कार्यालयबाट एक वर्षभित्र सम्पन्न कामको वार्षीक प्रगति समीक्षा कार्यक्रममा…
गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङ्गले नवलपुर जिल्लामा रहेका स्वास्थ्य कार्यालय, अस्पताल तथा आर्युुबेदीक कार्यालयहरुको अनुमगन तथा निरिक्षण गरेकी छन । उनले सो क्रममा अब जिल्लामा रहेका स्वास्थ्य…
देशभर थप ३,११४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र १६ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। शनिवार अपराह्ण प्रकाशित तथ्याङ्कअनुसार १४,९१० जनाको परीक्षण गर्दा…
गण्डकी प्रदेश सरकारले कोरोना रोकथामका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीको प्रोत्साहनका लागि १ करोड रकम विनियोजन गर्ने निर्णय गरेको छ ।शुक्रबार सपथपछि पदवहाली गर्दै अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’…
नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको ढिलाइका कारण आशन्न १४औँ महाधिवेशनअन्तर्गत अन्य महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बसेको बैठकले साउन १२ गते निर्धारित गाउँ नगर वडा अधिवेशन…
सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्न लागेको भन्दै राष्टिय भूमि अधिकार मञ्च कास्कीले विरोध गरेको छ । स्थानीय तहमार्फत भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको लगत संकलनदेखि…