समाचार

  • अदालतमा मंसिरदेखि गोलाप्रथाबाट पेशी तोकिने

    जिल्ला र उच्च अदालतमा गोलाप्रथाबाट पेशी तोकिने भएको छ । आगामी मंसिरदेखि गोलाप्रथाबाट पेशी तोकिने सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिएका छन। प्रवक्ता दाहालका अनुसार न्यायालयमा हुनसक्ने विकृति, विसंगति,…
  • देशभर थप २,५६८ जनामा कोरोना भाइरस सङ्क्रमण, १८ जनाको मृत्यु

    देशभर थप २,५६८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र १८ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।  आइतवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १२,६३६ जनाको परीक्षण गर्दा…
  • एन्फा र चरक मेमोरियल अस्पताल विच सम्झौता

    अखिल नेपाल फुटबल संघ (एन्फा) र चरक मेमोरियल अस्पताल पोखरा बिच स्वास्थ्य उपचारका लागि सम्झौता भएको छ । नेपालमा नै पहिलो पटक असोज २ देखि असोज २२ गते सम्म पोखरा…
  • देशभर थप ३,१०६ जनामा कोरोना भाइरस सङ्क्रमण, २३ जनाको मृत्यु

    देशभर थप ३,१०६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २३ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।  शनिवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १३,५१९ जनाको परीक्षण गर्दा…
  • केन्पो खुकुरी नेसनल च्याम्पिनसिप घोषणा

    पोखराबाट केन्पो खुकुरी नेसनल च्याम्पिनसिप घोषणा गरिएको छ । शनिबार पत्रकार सम्मलेन गरी प्रतियोगिता घोषणा गरिएको हो । प्रतियोगिता आगामी असोज ८ र ९ गते काठमाडौंमा हुने भएको छ ।…
  • मदन पुरस्कारका लागि ‘श्रेष्ठ सूची’ सार्वजनिक

    मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७७’ का लागि ९ वटा पुस्तक छनोट गरेको छ । पुरस्कारका लागि आवेदन दिएका २ सय २२ पुस्तकमध्ये ९ वटालाई सम्भावित पुरस्कारका लागि छनोट गरिएको…
  • क्षत्री समाजद्वारा मन्त्रीलाई सम्मान

    क्षत्री समाज नेपालले समाजका पूर्व महासचिव, सल्लाहकार कुमार खड्का र सल्लाहकार विन्दुकुमार थापालाई स्वागत तथा सम्मान गरेको छ । समाजले गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार सहरी विकास तथा यातायात मन्त्रीमा…
  • सामूहिक पहलबाट विकास सम्भव : नगर प्रमुख खाँण

    वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले सामूहिक पहलबाट विकास सम्भव भएको बताएका छन् । वालिङ नगरले आयोजना गरेको वडा तथा नगरका विभिन्न शाखाले गत आव २०७७/०७८ मा गरेका कार्यको वार्षिक…
  • उपभोक्तालाई स्वच्छ पानी वितरण गर्छु

    नेपाल खानेपानी संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले संस्थान बलियो बनाउन आफू क्रियाशील भएको बताउँदै उपभोक्तालाई स्वच्छ पिउनेपानी वितरण गरेरै छाड्ने बताएका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाइ समिति…
  • महादेव मूर्ति दर्शनमा रोक

    कोरोना महामारीको बेला दर्शनार्थीको अत्यधिक भिड बढेको भन्दै पुम्दीकोट विशाल महादेव मूर्ति दर्शनमा रोक लगाइएको छ । पोखरा २२, वडा कार्यालयले शुक्रबार सूचना जारी गर्दै पुम्दीभुम्दीस्थित अर्को सूचना जारी नहुँदासम्म…