समाचार

  • कुलमान विरुद्ध हितेन्द्रले दिए सर्वोच्चमा रिट

    नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । उनले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक…
  • आमाको नामबाट ३ जनालाई वंशजको नागरिकता

    अदालतसम्म धाएर न्याय मागेपछि पोखराका ३ जनाले नागरिकता पाउने भएका छन् । पोखरा १६ का अनीश गुरुङले आमा ओममाया गुरुङ र पोखरा १६ कै सन्दीप विक र सविन विकले आमा…
  • मनाङका बाढी पीडितलाई प्रदेश सरकारको राहत

    गण्डकी प्रदेश सरकारले मनाङका बाढी पीडितलाई विशेष राहतको घोषणा गरेको छ । प्रदेशको दुर्गम जिल्लामा बाढीले पु¥याएको क्षतिको मूल्यांकन गरी उक्त राहत प्रदान गर्न लागिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए…
  • भूमि आयोग फिर्ता गर्न माग गर्दै पोखरामा हस्ताक्षर संकलन

    नेपाल सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता गराउन माग गर्दै आज पोखरामा हस्ताक्षर संकलन अभियान सञ्चालन भएको छ । अखिल नेपाल किसान महासंघ कास्कीद्वारा जिल्ला प्रशासन…
  • न्याय सेवाका ८६ अधिकारीको सरुवा (सूचिसहित)

    न्याय सेवा आयोगले दुई सचिव, दुई सहसचिवसहित ८६ जना न्याय सेवाका अधिकारीहरुको सरुवा गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको नेतृत्वमा बसेको आयोगको बैठकले सरुवाको निर्णय गरेको हो । हेर्नुहोस् सूची…
  • महिला उद्यमीलाई वित्तीय साक्षरता कार्यक्रम

    उद्यमी महिलाहरूका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएकाे छ । मेगा बैंकको प्राविधिक सहयोग तथा महिला उद्यमी संघ नेपाल कास्कीको आयोजनामा उक्त कार्यक्रम भएको हो । कोरोनाका कारण सबैतिर…
  • पोखराका सम्पदाको ठेक्का रोक्न उच्च अदालतको अन्तरिम आदेश

    पोखराका सार्वजनिक सम्पदा ४० वर्षसम्मका लागि ठेक्कामा दिने योजनालाई उच्च अदालत पोखराले तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ । पोखरा महानगरपालिकाले ठेक्कामा लगाइसकेको फेवा सिल्टेसन ड्याम, ठेक्कामा दिन सम्झौता…
  • फेदीखोलाकाे गलेम भिरमा हाइकिङ

     ‘स्वास्थ र पर्यटनका लागि हाइकिङ’ नारा साथ हरेक महिनाको अन्तिम शनिबार हुँदै आएको हाइकिङको १९ औं शृंखला शनिबार सम्पन्न भयो । हाइकर्स क्लब नेपालको आयोजनामा स्याङ्जा फेदीखोला गाउँपालिका ४ आरुखर्क…
  • देशभर थप २२ सय जनामा कोरोना भाइरस, ३३ जनाको मृत्यु

    देशभर थप २,२१२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३३ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यससँगै सङ्क्रमितको कुल सङ्ख्या आठ लाख सात हजार…
  • विचार र सिद्धान्तको आधारमा पार्टी अघि बढ्छ–अध्यक्ष थापा

    नेपाल कम्यूनिष्ट पार्टी (एमाले) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य कृष्णबहादुर थापाले पार्टी विचार र सिद्धान्तका आधारमा अघि बढने बताए । नेकपा (एमाले) पोखरा १७ वडा कमिटि कार्यालयको आज…