बिगत १२ दिन देखी अवरुद्ध पोखराको फोहर मंगलबारबाट व्यवस्थापन भएको छ । स्थानीयको अवरोधका कारण लामो समयदेखि पोखराको फोहोर व्यबस्थापन हुन नसक्दा महानगरपालिका प्रमुख धनराज आचार्य पनि आलोचित भएका थिए…
पोखरा पन्छी समाजको अध्यक्षमा मनशान्त घिमिरे चयन भएका छन् । समाजको शनिबार सम्पन्न पाँचौं वार्षिक सधारणसभा तथा दोस्रो अधिवेशनले घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा शेषकान्त…
अर्घाखाँची पोखरा सम्पर्क समाजले पोखरा महानगरपालिका ३२ लामेहायल स्थित राधाकृष्ण वृद्धाश्रमका वृद्धावृद्धहरुलाई खाद्यन्न सहयोग गरेको छ । अर्घाखाँची पोखरा समाजका अध्यक्ष चेतनारायण पाण्डेको नेतृत्वमा समाजका अरु सदस्यहरुको समेत उपस्थिती रहेको…
पोखरा ३० देउराली खोला जरुवामा अवस्थित ऊँकारेश्वर शिव मन्दिर व्यवस्थापन तथा सञ्चालक समितिमा पुनः रमानाथ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै शनिवार सम्पन्न…
पोखरा । पोखरा महानगरपालिका वडा नं। ५ मा रहेको नमुना आदर्श आमा समूहको १८औं साधारण सभा सम्पन्न भएको छ । शनिबार फिर्के तमु समाज घरमा पछिल्लो एक वर्षमा गरिएको कार्य…
उत्पादक र उपभोक्तालाई एउटै थलोमा जोड्ने लक्ष्यका साथ पोखरा १७ बिरौटामा सञ्चालन गरिएको किसान बजारमा कोल्ड रुम स्थापना गरिएको छ ।पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालित कृषि बजारमा कृषकले उत्पादन गरेका कृषि…
ठूलो परिणाममा लागु औषधसहित पोखरामा एकजना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध सहित अर्जुनकुमार गुरुङलाई पक्राउ गरको हाे । पोखरा महानगरपालिका ९ बस्ने गुरुङलाई हिजो बेलुका साँझ…
कर्मशील वचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आफ्नो दशौं स्थापना दिवसका अवसरमा मणिपाल शिक्षण अस्पतालस्थित एमविविएस अध्ययनरत विद्यार्थीहरूद्वारा सञ्चालित “गरिब, असहाय विरामी कोष” लाई आर्थिक सहयोग गरेको छ । संस्थाले…
पोखरा २३ डुडेको फाँटमा निर्माण भएको हर्पनखोला सिल्टेसन ड्याम बुधवार रातिको वर्षका कारण भत्किएको छ । अविरल वर्षाका कारण राती फेवातालको मुख्यस्रोत हर्पनखोलामा निर्मित सिल्टेसन ड्याम बगाएको स्थानीय चेतबहादुर क्षेत्रीले…
नेपाल तरुण दलको कास्की जिल्ला सदस्यमा पोखरा ३१ निवासी विक्रम गुरुङ मनोनित भएका छन् । उनलाई नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले मंगलबार मनोनयन गरेका हुन् । मनोनित भएका…