साहित्य

  • मुक्तक

    फूलसंग नाता गास्न मन छ । सुगन्धको नसामा मात्न मन छ । जताततै उम्रिएर जेलिएका झारहरु, जरैदेखि उखेलेर मास्न मन छ !
  • मुक्तक

    पैर्‍हो पनि हैनौ तिमी, भीर पनि हैनौ । उर्लि आउने खहरेको, तीर पनि हैनौ । दोस्रो, तेस्रो लहर बनी घरीघरी आउछौ, उहि रूपमा बसिरहने थीर पनि हैनौ । कहिलेसम्म खेदिरहन्छौ…
  • मान्छे

    फेसबुक छ र त समाजसेवा गर्छस । त्यसैले त क्यामेराका पछाडि पर्छस । असहाय र अनाथका साथ ठिङ्ग उभिएर हास्दै हास्दै, ए मान्छे, फोटो खिचाउन कै लागि मर्छस ।
  • आमा तिम्रो अनुहार सत्य होइन

    आमा तिमी सत्य हौं  तर तिम्रो अनुहार सत्य होइन तिमी भनौली म किन ढाट्थे र भनेर  तर आमा, तिम्ले ढाटेको म बल्ल आज, थाहा पाउदै छु  तिम्रा अनुहारका ति रेखा…
  • विडम्बना

    चराहरूको देशमा चराहरूले चराहरूकै लागि चरा रोज्छन् अनि चराहरूकै शासन हुन्छ चराहरूकै सत्ता टिक्छ । माहुरीहरूको देशमा माहुरीहरूले माहुरीहरूकै लागि माहुरी रोज्छन् अनि माहुरीहरूकै शासन हुन्छ माहुरीहरूकै सत्ता टिक्छ ।…
  • कथा: एकमा दुई

    शिवप्रसाद पाण्डे काठमाडौं हरेराम र भिमसेन मालिका माईको सानो मन्दिरको परिसरमा रहेको चौपारीमा बसि बात मारिरहेका थिए | भर्खर पानी पर्न रोकिएको थियो | नेपालमा एउटा ठूलो मन्दिरको वरिपरि स-साना…