फेसबुक छ र त समाजसेवा गर्छस । त्यसैले त क्यामेराका पछाडि पर्छस । असहाय र अनाथका साथ ठिङ्ग उभिएर हास्दै हास्दै, ए मान्छे, फोटो खिचाउन कै लागि मर्छस । अन्तिम पटक अध्यावधिक गरिएको ८ माघ २०७८, शनिबार ०५:११January 22, 2022 197 Viewed