गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बास्तोला नियुक्त भएका छन्। मुख्यमन्त्री कृष्णचन्द्र पाेख्रेलकाे सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार वास्तोलालाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेकी हुन्। पाेखराका कानुन व्यवसायी बास्ताेला पाेखरा…
राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । असार १० देखि १२ गते सम्म सञ्चालन भएको प्रतियोगितामा तनहुँ महेश संस्कृती गुरुकुलम विद्यालयमा कक्षा १०…
प्रदेश र प्रदेशवासीको हित विपरीत संघ सरकारले कालीगण्डकी डाइभर्सन आयोजना कार्यालय खुलेपछि सर्वत्र विरोध भएको छ । यसै विषयमा गण्डकी सरकारले सोमबार सर्वपक्षीय ÷सर्बपक्षीय बैठक गरेको छ । बैठकमा सहभागी…
एल.पि. ग्याँस विक्रेता संघ कास्कीको माग वमोजिम कोरोना विरुद्धको खोप व्यवस्था गर्ने आश्वासन पाएपछि व्यवसायीले यथावत रुपमा सेवा सुचारु गर्ने भएको छन् । ग्याँस विक्रेता संघ कास्कीले आफ्ना व्यवसायीहरु घर–घर…
पोखरा महानगरपालिका वडा नं. १६ अर्मलास्थित कुरदेखि पात्लेसम्मको क्षेत्रलाई कृषि वनका रुपमा प्रवद्र्धन तथा विस्तार गर्ने अभियानथालिएको छ । परम्परागत खेतीले लागत बढ्ने र उत्पादन कम हुने गरेको वास्तविकतालाई दृष्टिगत…
गण्डकीका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री कुमार खड्काले प्रदेशलाई सडकमानवमुक्त बनाउने र कोभिडबाट अभिभावक गुमाएका बालबालिकालाई नगद राहत उपलब्ध गराउनेनिर्णय गरेका छन् । आइतबार मन्त्रालयमा पदभार गर्दै…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सिंगो प्रदेशको भावनालाई कुल्चेर कालीगण्डकी डाइभर्सन योजना सुरु गर्न लागेको भन्दै यसलाई कुनै हालतमा सफल हुन नदिने बताएका छन् । उनले भने, ‘प्रदेशको भावनाविपरीत…
पछिल्लो २४ घण्टामा नेपालमा थप २,४७६ जनामा कोरोनाभाइरस सङ्क्रमण र २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार बताएको छ। पछिल्लो २४ घण्टामा १४,३५१ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा…
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जातीय विभेदको आरोपमा हिरासतमा रहेकी घरबेटीलाई छुटाउन सरकारकै मन्त्री सहभागि हुनुले राज्यकै भूमिकामाथि गम्भीर प्रश्न उठेकाे बताएको छ । जातीय विभेदको आरोपमा हिरातमा रहेकी काठमाडौंको…
सरकारले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि दिने भएको छ । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका…