कोरोना महामारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले गत वैशाख मध्यदेखि लगाएको निषेधाज्ञा थप खुकुलो बन्दै गएको छ । प्रशासनले साउन ६ देखि साउन २० सम्म निषेधाज्ञा अवधि थप गरे…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको टोली भेरोसिल खोप लिएर शुक्रबार गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री पुगेको छ । उक्त गाउँपालिकाका लागि चाहिने ३ हजार खोप लिएर टोली हेलिकोप्टरमा गएको हो…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली भाषामाथि विदेशी भाषाको अतिक्रमण बढिरहको बेला भानुभक्तको योगदान स्मरण गरेर नेपाली भाषालाई अझ मजबुद् बनाउनु पर्ने बेला आएको बताएका छन् । भानुभक्तको २…
गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले गण्डकी प्रदेशमा बहुमुल्य जडीबुटी भएको प्रदेश भएको बताएकी छन ।गण्डकी आयुर्बेद औषधालयको बार्षिक समिक्षा कार्यक्रममा उनले प्रदेशको माथिल्लो भागमा रहेको जिल्लाहरुमा पाईने…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेस लगायत ५ दलले दर्ता गरेको रिट निवेदन उपर गरेको फैसलाले संवैधानिक सर्वोच्चता र विधिको शासनको रक्षा गरेको भन्दै स्वागत गरेका छन् ।…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट वक्तव्य माथि छलफलको सुरुमा बक्तव्य राखेका थिए । असार २८ गते सोमबार प्रदेश सभाको बैठकमा प्रस्तुत मुख्यमन्त्रीकाे…
गण्डकी प्रदेशको वर्तमान आर्थिक स्थिति सम्बन्धमा तयार पारिएको श्वेतपत्रमा सार्वजनिक गरेकाे छ । मुख्यमन्त्री माननीय कृष्णचन्द्र नेपाली पाेखरेलले असार २७, श्वेतपत्र २०७८ सार्वजनिक गरेका हुन । हेर्नुहाेस श्वेतपत्रकाे पूर्ण विवरण…
रक्त क्यान्सर पिडित पोखरा ३१ बेगनासकी ३ बर्षिया बालिका दिप्ती सापकोटा बचाउ अभियानले शुक्रबार उनका अभिभावकलाई २ लाख १ हजार ६० रुपैया हस्तान्तरण गरेको छ । संकलित रकम पोखरा स्वास्थ्य…
जिल्ला प्रशासन कार्यालय कास्कीले लकडाउनको समय थप गरेको छ । आगामी साउन ५ गते राति १२ बजेसम्म लागु हुनेगरी लकडाउनको समय थपिएको कास्की प्रशासनले जनाएको छ । थप गरिएको निषेधाज्ञामा…
लगातार को बाढीसँगै नहरमा अनियन्त्रित भई आएको पानीका कारण पोखरा महानगरपालिका वडा नं ३२ गगनगौडा र आसपासका वस्ती डुवानमा परेका छन् ।लगातारको बाढीसँगै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी…