Author: tarajukhabar

  • सर्वोच्चले घटायो राजश्व ठगीका आरोपी उमाशंकरको धरौटी

    सर्वोच्च अदालतले  बाराका उमाशंकर रायभरको धरौटी घटाउने आदेश गरेको छ।  २८ करोड राजश्व छलीको आरोपमा पक्राउ परेका उमाशंकरलाई उच्च अदालत पाटनले ७५ लाख  धरौटीमा मागेको थियो। उक्त धरौटी बुझाउन नसकेर…
  • सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हटाइयाे

    काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा जोर-बिजोर प्रणालीलाई हटाएको छ।  उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बसेको बैठकले सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो। शुक्रबार राति १२…
  • कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समिति गठन, को-को परे ?

    नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ। आज भर्चुअल रूपमा बसेको केन्द्रीय कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गरेको हो। सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति सदस्यमा नाम प्रस्ताव…
  • पाँच दलीय गठबन्धनको समीक्षा बैठक

    राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा आज पाँच दलीय गठबन्धनको समीक्षा बैठक बस्यो । माघ १२ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु सुरेश आलेमगर, कमला पन्त, भुवनबहादुर सुनार शानदार ढंगमा विजयी…
  • पोखराको न्यूरोडमा टेक्स्टुडियो

    पोखराको न्यूरोडमा इलेक्ट्रोनिक्स सामानको खुद्रा स्टोर टेक्स्टुडियो खुलेको छ । विद्यूतिय र जीवनशैली उत्पादनमा आधारित फ्रेन्चाइज कम्पनी टेक् स्टुडियोको नेपाल युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष सुनिलबहादुर भट्टराईले उद्घाटन गरे…
  • मिस तामाङ पोखराको टयालेन्ट राउण्ड सम्पन्न

    छैठौं मिस तामाङ पोखरा–२०२२ को टयालेन्ट राउण्ड सम्पन्न भएको छ । बैदाम तामाङ सेवा समाजद्धारा आयोजित प्रतियोगिताको टयालेन्ट राउण्ड अन्तर्गत शनिबार भएको प्रतियोगितामा १० प्रतियोगिहरुले आ–आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए…
  • तनहुँ जलविद्युत आयोजना निरीक्षणमा मुख्यमन्त्री पोखरेल, स्थानीयलाई समेटेर समयमै काम सक्न निर्देशन

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले निर्माणाधीन तनहुँ जलविद्युत् आयोजना निरीक्षण गरेका छन् । तनहुँको सेती नदीमा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको यो नेपालकै दोस्रो जलासययुक्त परियोजना हो ।…
  • १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

    विगत २४ घण्टामा १०,२५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र कोभिडकै कारण १६ जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्कले देखाउँछ। अहिलेको वृद्धिसँगै देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ७२,००० नाघेको छ।…
  • आइतबार देशभरका अदालत बन्द हुने

    पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका न्यायालयहरू आइतबार बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो । मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि…
  • मुक्तक

    फूलसंग नाता गास्न मन छ । सुगन्धको नसामा मात्न मन छ । जताततै उम्रिएर जेलिएका झारहरु, जरैदेखि उखेलेर मास्न मन छ !