संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका २५ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ। उनलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको थियो। आइतबार चैनपुरमा पत्रकार सम्मलेन गरी…
देशभर कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर सुरु भएयताकै सबैभन्दा कम दैनिक सङ्क्रमण दर आइतवार देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अपराह्न सार्वजनिक गरेको तथ्याङ्क अनुसार आइतबार परीक्षण गराएकामध्ये ८.२६ प्रतिशतमा सङ्क्रमण…
प्रकृति रिसोस्सेस सेन्टरद्धारा आज पोखरामा आयोजित कार्यक्रममा जीवन पद्धतिलाई विद्युतीकरणमा जोड्दै अघि बढ्नु पर्ने आवश्यकता औल्याइएको छ । कार्यक्रममा वक्ताहरुले बढ्दो जववायु परिवर्तनको असरसंग बढिरहेको यातायात, तथा खाना पकाउने कार्यले…
सामाजिक सेवामा समर्पित रोटरी क्लवअफ पोखराले सितापाईलास्थित पोखरा बृद्धाश्रमलाई एक थान अक्सिजन प्लाण्ट उपलव्ध गराएको छ । विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाईरस एवम् आश्रममा आश्रित जेष्ठनागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै रोटरी…
पाेखरास्थित फेलाताल अतिक्रमण गरेर व्यक्तिका नाममा कायम भएकाे २५ सय राेपनी जग्गा फिर्ता ल्याउन सरकारलाई सिफारिस गरिएकाे छ । संघ सरकारले गत कात्तिकमा गठन गरेकाे कास्कीका पूर्वजिविस सभापति पुण्य पौडेल…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले २ तिहाइ बहुमतको सामु प्रतिपक्षमा रहेको नेपाली कांग्रेसको प्रधानमन्त्री र मुख्यमन्त्री हुन्छन् भनेर आफूले सपनामा पनि नसोचेको बताएका छन् ।नेपाली कांग्रेस, पोखरा महानगरपालिका ६,…
देशभर शनिवार ९९४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र १२ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार लामो समयपछि १,००० भन्दा कम सङ्ख्यामा सङ्क्रमण झरेको हो।…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी सरकार मनोसामाजिक सुस्वास्थ्यको प्रवद्र्धन तथा आत्महत्या रोकथाम र न्यूनीकरणमा ठोस कदम चाल्न प्रतिबद्ध रहेको बताएका छन् । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा शुक्रबार…
रेष्टुरेण्ट एण्ड वार एशोसिएसन अफ नेपाल (रेवान) पोखराको २७ औं वार्षिक साधारण सभा शुक्रबार पोखरामा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का…
गण्डकी विश्वद्यिालयको डिनमा डा.कपिल अधिकारी नियुक्त भएका छन । विश्वविद्यालय द्वारा डिन नियुक्तीका लागि उपकुलपति प्रा.डा.नवराज देवकोटा संयोजकत्वमा गठित समितीले डा.अधिकारीलाई डिनमा नियुक्त गरेको हो । डा. अधिकारीले नियुक्ती संगै…