Author: tarajukhabar

  • भारतीय दूतावासद्वारा नेपाली विद्यार्थीलाई छात्रवृत्ति आह्वान

    नेपालका लागि भारतीय दूतावासले भारतका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई मेरिटका आधारमा दिइने पूर्ण छात्रवृत्तिका लागि आह्वान गरेको छ । सन् २००७ देखि भारतका उत्कृष्ट विश्वविद्यालय, कलेज र संस्थामा उच्च शिक्षाका…
  • प्रचण्ड पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा खुमलटार पुगे

    प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन् । बिरामी रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुगेको बताइएको छ ।
  • कालिगण्डकी डाइभर्सलको मुद्दामा न्यायाधीशकाे राय बाझियो

    समुदायमा विराेधमा रहेको कालिगण्डकी डाइभर्सल आयोजनाको विषयमा सर्वोच्च अदालतका दुई न्यायाधीशबीच राय बाझिएको छ । अब अन्तरिम आदेश जारी हुनुपर्छ कि पर्दैन भन्नेबारे तीन सदस्यीय पूर्ण इजलासले विवाद निरुपण गर्नेछ…
  • कक्षा १२ को परीक्षा साउन ३१ देखि भदौ ९ गतेसम्म

    कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुने भएको छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको…
  • देशभर थप ३,१०८ जनामा कोरोनाभाइरस सङ्क्रमण २५ जनाको मृत्यु

    देशभर थप ३,१०८ जनामा कोरोनाभाइरस सङ्क्रमण र २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।  मङ्गलवार अपराह्ण प्रकाशित तथ्याङ्कअनुसार १३,१३५ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको…
  • टिभी हेर्दा करेन्ट लागेर ८ वर्षिया बालिकाकाे मृत्यु

    टेलिभिजन हेर्ने क्रममा करेन्ट लागेर एक जना बालिकाको मृत्यु भएको छ । लमजुङ राइनास नगरपालिका–७ सालफेदि बस्ने राकेश पाण्डेको आठ वर्षीय छोरी सृष्टि पाण्डेको घरभित्र कोठामा आज बिहान साढे आठ…
  • देशभर थप २,४४५ सय जनामा कोरोना भाइरस सङ्क्रमण, ३२ जनाको मृत्यु

    देशभर थप २,४४५ जनामा कोरोनाभाइरस सङ्क्रमण र ३२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।  सोमवार दिउसाे प्रकाशित तथ्याङ्कअनुसार ११,६६४ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको…
  • कास्कीमा निषेधाज्ञा खुकुलो बन्दै

    कोरोना महामारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले गत वैशाख मध्यदेखि लगाएको निषेधाज्ञा थप खुकुलो बन्दै गएको छ । प्रशासनले साउन ६ देखि साउन २० सम्म निषेधाज्ञा अवधि थप गरे…
  • देउवालाई मोदीले दिए बधाई

    प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । प्रतिनिधिसभाबाट विश्वासको मत पाउनेवित्तिकै मोदीले ट्वीटरमार्फत देउवालाई बधाई दिएका हुन् । उनले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना…
  • शेरबहादुर देउवालाइ विश्वासको मत: पक्षमा १६५ मत

    प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । यससँगै सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभा (संसद) जोगिएको छ । असार २९ मा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले पुनर्स्थापित संसदको पहिलो बैठकमै आइतबार विश्वासको…