राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन् ।

मधेशकेन्द्रित दलको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराइ सिफारिस गरेका थिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 682 Viewed

प्रतिक्रिया दिनुहोस्