मानव सभ्यता विश्वव्यापी काेराेना संक्रमणकाे महामारीले विश्व आक्रान्त  छ । प्रकृति आफ्नै लयमा छ । विहान उज्यालाे र साँझ अध्याराे हुनु, पानी पर्नु र राेकिनु अनि सप्तरंगी इन्द्रेणीले मनलाई स्थिर बनाउनु प्रकृतिका नियमित प्रकृया हुन । मानव समाज, सुखमा हाेस या दुखमा प्रकृतिकाे गति निरन्तर छ, र रहिरहने छ । शनिवार साँझ पानी परे पछिकाे पाेखरा ।

अन्तिम पटक अध्यावधिक गरिएको 476 Viewed

प्रतिक्रिया दिनुहोस्