पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार २ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १६ हजार १ सय ४७ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार १ सय ३७ जना र एन्टीजेन परीक्षण गर्दा ६ सय २३ जना कोरोना संक्रमित भेटिएका हुन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 207 Viewed

प्रतिक्रिया दिनुहोस्