पोखरा महानगर सभापतिमा गंगाधर पराजुलीले शुक्रबार उमेद्वारी दर्ता सँगै पत्रकार सम्मेलन गरेका छन। पत्रकार सम्मेलनमा बोल्दै पराजुलीले लोकतन्त्र, प्रजातन्त्र र समाजवादलाई पछ्याउँदै अगाडि बढेको बताए। पोखरा महानगरमा नेतृत्वको कमजोरीका कारण…
लैङिगक हिंसा तथा मानव बेचविखनमा परेर उद्धार गरिएका दिदीवहिनीहरुलाई थ्रि एन्जल्स नेपालले तीजको अवसरमा को दर खुवाएको छ । हरितालिका तीजको अवसरमा संस्थाले गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा…
नेपाल पत्रकार महासंघ कास्कीले तीज विशेष कार्यक्रम गरेको छ । महासंघ कास्कीले हरितालिका तीजको अवसरमा कास्कीमा क्रियाशिल पत्रकार महिलाहरुका विच शुभकामना आदानप्रदान गर्दै दर खुवाउने कार्यक्रम आयोजना गरेको हो ।…
मुक्तिनाथ कृषि कम्पनी लिमिटेड चौथो वर्षमा प्रवेश गरेको छ । मुक्तिनाथ विकास बैंक लि. लगायत नेपालमा ख्यातिप्राप्त व्यावसायिक व्यक्तिको लगानीमा स्थापित मुक्तिनाथ कृषि कम्पनी सोमबारदेखि चौथो वर्षमा प्रवेश गरेको हो…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई आयुर्वेद चिकित्साको केन्द्र बनाउनुपर्ने बताएका छन् । मंगलबार पोखरामा सुरु भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पोखरामा गरेको वार्षिक समीक्षा गोष्ठीमा उनले…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच मंगलबार भेट भएको छ । मुख्यमन्त्री निवासमै भएको भेटघाटमा पूर्वमन्त्री भट्टराईले प्रदेशमा नयाँ सरकार गठन भएपछि विकसित घटना…
पाेखरामा ठूलो मात्रामा तेजाब (एसिड) सहित ३ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका- ४ गैह्रापाटनबाट ग ३ च ११४३ को जिपमा १ हजार किलो र पोखरा २ मोहोरिया टोलस्थित…
नेपालमा एक मात्रा मात्र कोभिड खोप लगाएका व्यक्तिहरूमा ८० प्रतिशतमा र पूर्ण मात्रा लगाएकाहरूमा ९० प्रतिशतमा एन्टीबडी देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। कोभिड १९ सङ्क्रमणको दोस्रो राष्ट्रिय "सीरोप्रिभलन्स…
देशभर थप १,३८८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २४ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख ४२…
लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशन स्थगित भएको छ । संघको आगामी भदौ १८ र १९ गते हुने लागेको महाधिवेशनको निर्वाचन प्रक्रिया भइरहेको थियो ।जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञामा…