पछिल्लो २४ घण्टामा काेराेना संक्रमित ४ हजार ३ सय ११ थपिएका छन भने थप १ सय १६ जनाकाे मृत्यु, भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित ६ हजार ८० जना निकाे भएका छन ।

कोरोना भाइरस संक्रमणका कारणबाट हालसम्म ७ हजार १ सय ६३ जनाको मृत्यु भएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 195 Viewed

प्रतिक्रिया दिनुहोस्