राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई यही भदौ २४ गतेदेखि लागू हुने गरी नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेकी छन।

नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले रथी शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन । यो कुराको जानकारी राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गरी बताएको छ । उनी नेपालको ४४औँ प्रधानसेनापति हुन ।

अन्तिम पटक अध्यावधिक गरिएको 173 Viewed

प्रतिक्रिया दिनुहोस्