राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक तहको परीक्षा एसईईको परीक्षाफल शनिवार प्रकाशित गरेको छ।

विद्यालयहरूले आन्तरिक मूल्याङ्कन गरी जिल्ला शिक्षा विकास तथा समन्वय एकाइमार्फत्‌ पठाएका कक्षा १० का झन्डै पाँच लाख विद्यार्थीको परीक्षाफल शनिवार सार्वजनिक गरिएको बोर्डले जनाएको छ।

देशभरिका ४ लाख ८४ हजार २७८ जना विद्यार्थीको परीक्षाफल बोर्डले प्रमाणीकरण गरेको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 190 Viewed

प्रतिक्रिया दिनुहोस्