पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ सय ६८ जनाको मृत्यु, ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ सय ६८ जनाको मृत्यु भएको छ ।